Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

गायिका पुजन काफ्लेलाई ‘पव्लिक च्वाईस अवार्ड’

Reporter

गायिका पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरिएको छ ।

तेस्रो स्टार म्यूजिक एण्ड फिल्मस् अवार्डमा गायिका पूजन काफ्लेलाई यो वर्षको ‘पव्लिक च्वाईस अवार्ड’ प्रदान गरिएको हो ।
राजधानीको चलचित्र विकास बोर्डको हलमा आयोजित उक्त समारोहमा नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झा, अभिनेत्री विमला गिरी लगायत व्यक्तित्वहरुको हातबाट उनलाई सो विधाबाट अवार्ड प्रदान गरिएको हो ।


केहि समय अघि मात्र ग्लोबल एक्सिलेन्ट अवार्डबाट बर्षको उत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल गायिका काफ्लेले यसै वर्ष भारतमा समेत भारतिय चर्चित अभिनेत्री पुनम धिलोन तथा विहारका शिक्षा मन्त्री सुमित सिंहबाट नेपालकै उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित भईसकेकी छिन । गायिका काफ्ले कुशल शिक्षाकर्मी एवं समाजसेवी समेत हुन ।

नेपालका विभिन्न संघ,संस्थाबाट सम्मानित भई सकेकी काफ्लेका केहि गीतहरुले उत्कृष्ट गायनको अवार्ड जित्न सफल भएको छ । छोटो समयमा गीत संगीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी गायिका काफ्लेका केहि गीतहरु सार्वजनिक हुने तयारीमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको