Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सुन तोलाको २२ सयले घट्यो

Reporter

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको