Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा ‘एकताविरुद्धका गतिविधि स्वीकार्य छैनन्’: कार्यवाहक सभापति खड्का

१५ वर्षभन्दा पुराना सवारी साधनलाई इन्धन नदिने

Reporter

 भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ । दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिबन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताउनु भयो ।

होटेल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदूषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने बताउनु भयो । दिल्लीमा वायु प्रदूषण बढ्दो समस्याका रूपमा रहेको छ । नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकाङ्क दर्ता गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको