Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

शंकरापुरमा टिपर अनियन्त्रित भएर आश्रयस्थलको कोठामा पल्टिँदा तीन जनाको मृत्यु

Reporter

काठमाडौँको शंकरापुर नगरपालिका-६, सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर अनियन्त्रित भएर पल्टिँदा तीन जनाको मृत्यु भएको छ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) द्वारा सञ्चालित उक्त आश्रयस्थलमा आज बिहान सवा ३ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर आश्रयस्थलमा पुगेको थियो।

अनियन्त्रित टिपरको ठक्करबाट २१ वर्षका दुई जना र ४५ वर्षका एक गरी तीन जनाको मृत्यु भएको बौद्ध प्रहरीले हिमालप्रेसलाई जानकारी दिएको छ।  प्रहरीका अनुसार टिपर चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको