Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

६ एन्टिबायोटिक अब खुद्रा फार्मेसीले बेच्न नपाउने

Reporter

औषधि व्यवस्था विभागले ६ समूहका एन्टिबायोटिक औषधि खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ ।

विभागले रिजर्भ वर्गमा राखेका औषधि खुला बिक्रीमा रोक लगाएको हो ।

रोक लगाइएकामा पोलिम्याक्सिन बी, मेरोपेनम, पिप्रासिलिन, भ्यान्कोमाइसिन, कोलिस्टिन र लिनिजोलिड छन् । यी ६ समूहका औषधि चिकित्सकको सिफारिसमा अस्पतालको फोर्मसीबाट मात्रै बिक्री गर्न पाइने विभागले जनाएको छ ।

एन्टिबायोटिक औषधि प्रयोगको असरबाट हुने प्रतिजैविक प्रतिरोधको अवस्था नियन्त्रण गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको