Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

२५३ सवारी साधन प्रहरी नियन्त्रणमा

Reporter

प्रहरीले काठमाडौँ उपत्यकाबाट दिउँसो ३ बजेसम्म २५३ सवारी नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट १९५, ललितपुरका विभिन्न क्षेत्रबाट १७, र भक्तपुरका विभिन्न क्षेत्रबाट ४१ गरी कुल २५३ सवारी साधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको दुई पांग्रे सवारी साधनको संख्या २३० रहेको छ भने चारपाङ्ग्रे सवारी साधनको संख्या २३ छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको