Logo
17 Apr 2025    ४ बैशाख २०८२, बिहीबार

ताजा खबर

तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको स्वरमा ‘तिम्रो धड्कन'(भिडियो) रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ आईपीएलः सुपर ओभरमा दिल्लीद्वारा राजस्थान पराजित रास्वपा केन्द्रिय समितिको आज बस्दै विधायन व्यवस्थापन समितिको बैठक बस्दै

प्रतिनिधि सभा बैठक बस्दै

Reporter

प्रतिनिधि सभा बैठक आज बस्दै छ । आज बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि बोलाइएको छ।

आज बस्ने बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय गरिएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्। साथै अर्थमन्त्रीले ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको