
कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १५ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकको क्यालेन्डर तय गरेको छ ।
चैत १५ सम्म ७ दिन बस्नेगरी क्यालेन्डर तय गरेको हो । जसअनुसार चैत ३, ४, ६, ७, १३, १४ र १५ गते बैठक बस्नेछ ।
बैठकले ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ ।

लोकप्रिय समाचार