Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

संसद् खुलाउन सभामुखको पहल

Reporter

सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्।

प्रतिनिधि सभा बैठक बस्नुअघि उनले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।  कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ। बुधबार र बिहीबार विपक्षी दलकै अडानका कारण बैठक चल्न सकेन।

आज पनि बिहान ११ बजेलाई बैठक डाकिएको छ। अहिलेसम्म प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने तय भइसकेको छैन। यस विषयमा संसद्‍मा जवाफ दिनुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री केपी ओलीको अडान छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको