Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

सर्वोच्चद्वारा कुलमानको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

Reporter

सर्वोच्च अदालतले कुलमान घिसिङले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ।

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध उनी अदालत गएका थिए।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

कुलमान अदालत गएसँगै सरकारले कुलमान हटाएर उहाँको ठाउँमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यपनि अदालत पुगेका छन्। उनको रिटमाथि पनि आजै सुनुवाई हुँदैछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको