
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
आज शुक्रबार ११ बजे बस्ने गरी बोलाइएको बैठक बस्नै नसकेर दिउँसो १:१५ बजेको समयमा बस्ने गरी स्थगित भएको थियो। तर उक्त समयमा पनि बैठक बस्न नसकेपछि आइतबारका लागि बस्ने गरी बैठक स्थगित भएको छ।

लोकप्रिय समाचार