Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

राजावादी समूहले गरे कोटेश्वर भाटभटेनीमा लुटपाट

Reporter

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादी समूह प्रवेश गरी तोडफोड गरेको छ । दिउँसो ३:५० बजे प्रदर्शनकारीहरू स्टोरभित्र प्रवेश गरेर त्यहाँ रहेका सामग्री लुटपाट गरेका हुन् ।

“प्रदर्शनकारीले स्टोरमा प्रवेश गरी रक्सी लगायतका सामान लगेका छन् र तोडफोड गरेका छन्,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

घटनाको जानकारी प्रहरीले समयमै पाएको भए पनि अझै घटनास्थलमा नपुगेको भाटभटेनीका सीओओ पानु पौडेलले बताए। “४० मिनेट भइसक्दा पनि प्रहरी आइपुगेको छैन,” उनले भने ।

Pict: Tajakhabar


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको