Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

प्रतिनिधि सभाको बैठक बस्दै

Reporter

प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

यसअघि बुधबार कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले अवरोध गरेको बैठक विहिबार र शुक्रबार बस्दै नबसी स्थगित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएको विषयमा सोमबार बस्ने बैठकमा जानकारी गराउने सुचना संसद सचिवालयलाई गराएको हुनाले आजको बैठक संचालन हुनसक्ने देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको