Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

एम्बाप्पे र बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

Reporter

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेगानेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लेगानेजलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने जुडे बेलिङघमले एक गोल गरेका थिए । त्यस्तै लेगानेजका लागि डिएगो ग्रासिया र डानी रावाले एक एक गोल गरेका थिए ।  यो जितपछि रियल म्याड्रिडको २९ खेलमा ६३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोना समान ६३ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी लेगानेजको भने २९ खेलमा २७ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको