Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउँछुः प्रधानमन्त्री ओली

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। सोमबार प्रतिनिधि सभामा बोल्दै उनले राजावादी आन्दोलनमा आपराधिक गतिविधि गराउन उक्साएको भन्दै छानबिन गरी शाहलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन्।

मानव हत्यादेखि निजी र सार्वजनिक सम्पत्ति तोडफोड आगजनी गराउने एक बर्षदेखिको योजना रहेको भनी उनले दुर्गा प्रसाईंलाई कमान्डर बनाएर हिंसात्मक गतिविधिमा शाहको संलग्नता देखिएको बताएका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको