Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघ्यो

Reporter

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । केही दिनदेखि निरन्तर रेकर्ड बनाएको सुनको मूल्य बुधबार घटेको थियो ।

तर, बिहीबार तोलामा १ हजार २ सय रुपैँयाले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो ।

अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा १ लाख ७९ हजार १ सय रुपैयाँका कारोबार भएको थियो । दीको मूल्य भने २५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको