Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा

कसैले फोहोर गर्छ र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन :बालेन

Reporter

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरको उद्देश्य जरिवाना असुल गर्नु नभएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आयोजना गरेको  कार्यक्रम पश्चात सरसफाइ कार्य आफैंले गरेकोमा धन्यवाद दिँदै मेयर शाहले कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर नबसेको बताएका हुन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् ।

कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।

राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको