
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनको राजीनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ। बरालले १५ चैतमा दिएको राजीनामा २ सातापछि आज स्वीकृत भएको हो ।

लोकप्रिय समाचार