Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

स्व.गुरुदेव कामतमा समर्पित ‘ओठको मधुरस’ (भिडियो)

Reporter

काठमाडौं ।  शंकर अधिकारी घायलको शब्दमा गुरुदेव कामतको संगीत अनि कृष्ण भट्टराईको स्वर रहेको ‘ओठको त्यो मधुरस पिलायौ अलि अलि’ गायक कृष्ण भट्टराईकै आफ्नै युटुव च्यानल बाट रिलिज गरिएको छ ।

युबा अबस्थामा हुने उतारचढावलाइ मिठो ढंगले बुनिएको शब्द लाइ गुरुदेव कामतले रमाइलो पारामा गजल लाइ संगीत गरेका छन । उक्त गजलको भिडियोमा स्वयं गायक हार्मोनियम सहित प्रस्तुत भएका छन । गजल लाइ नया स्वरुपमा छायांकन गरिएको छ।

चक्र बहादुर बरालको छायांकन ,रोशन भुसालको मेकप र राजेस कुमारको सम्पादन रहेको छ,  भने नृत्य राजन महर्जन अनि अभिनय समिक्षा भुजेल, कृष्ण भट्टराई , रवि खड्का , राजु पौडेल , सुजन बस्नेत, नबराज अधिकारी , र  बिक्रम गिरी र जेलिसा कार्किको अभिनय रहेको छ,  भने गीतकार शंकर अधिकारी घायलले उक्त भिडियोलाइ निर्देशन गरेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको