Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

प्राडा खड्ग केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी

Reporter

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई उक्त जिम्मेवारी दिएका हुन् । केसीले अर्को व्‍यवस्था नहुञ्जेलसम्मका उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।

यसअघिका उपकुलपति प्राडा केशरजङ्ग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको