Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको स्वरमा ‘तिम्रो धड्कन'(भिडियो)

Reporter

काठमाडौं ।  गायिका तृप्ति खड्का गुरुङ्ग तथा गायक बिजय गुरुङ्गको स्वरमा रहेको ‘तिम्रो धड्कन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गितको भिडियोमा गायक गुरुङ्ग स्वयं फिचर्ड छन भने उनलाई नवमोडल शिवानी मित्रले साथ दिएकी छिन ।

विजय गुरुङ्गकै शव्द तथा संगीतमा तयार भएको गीतको भिडियोको निर्देशन समेत उनकै रहेको छ । नरेश पाण्डेको एरेन्जमा तयार गीतलाई सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

उपत्यकाका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई प्रकाश खड्का एण्ड टिमले छायांकन तथा मिलन विश्वकर्माले सम्पादन र राजाराम सिंखडाले सहायक निर्देशन गरेका छन ।

गायक गुरुङ्ग तथा गायिका खड्का यस अघिका थुप्रै गीतहरु लोकप्रिय छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको