Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

काठमाडौंको सुरक्षा व्यवस्था कडा

Reporter

विभिन्न आन्दोलन एवं प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रशासनले तोकेको निषेधित क्षेत्र आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । विशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलक्षित सुरक्षा व्यवस्था कडा बनाइएको हो ।  निषेधित क्षेत्र आसपास १५ सय बढी प्रहरी परिचाल गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी दिनेशकुमार आचार्यले जानकारी दिए ।

राप्रपाका नेता–कार्यकर्ताले आज (वैशाख ७) दिउँसो काठमाडौंको बिजुलीबजारमा भेला भएर प्रदर्शन गर्दै छन् ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने उनीहरूले बताइरहेका छन् । राप्रपाभन्दा अघि माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा शिक्षकले प्रदर्शन गर्दै छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको