Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासका ४ खेलपछि सन्दिप बंगलादेश प्रिमियर लिग खेल्न ढाकामा

admin

sandeep lamichhane on bbl

काठमाडौं, पुस-१८ ।

अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासमा सुरुवाती ४ खेलपछि नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने बंगलादेश पुगेका छन् । लामिछाने बिग बासका बाँकी खेल छाडेरबंगलादेश प्रिमियर लिग क्रिकेट खेल्न ढाका आएका हुन् ।

शनिबारबाट सुरु हुने बंगलादेश प्रिमियर लिग क्रिकेट बिपीएलमा उनी डेबिड वार्नर नेतृत्वको सेलेट सिक्सर्सबाट खेल्दैछन् ।
पहिलो खेलमा सेलेटले आइतबार बिपीएलमा कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

फेब्रुअरी ८ सम्म चल्ने बंगलादेश प्रिमियर लिगको समाप्तिपछि लामिछाने फेरी बिग बास लिग खेल्न अष्ट्रेलिया फर्कनेछन् ।

त्यसैगरी जनवरी २५ देखी नेपाल र युएईबीचको वान डे र टि–२० सिरिज परेकाले लामिछानेले बिपीएलका केही खेल गुमाउने संभावना रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको