Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

कक्षा १२ को परीक्षा नसर्ने

Reporter

कक्षा १२ को परीक्षा नसर्ने भएको छ । तोकिएकै मिति ११ बैशाखमै हुने भएको हो । बुधबार परीक्षा बोर्ड सानोठिमिमा बसेको शिक्षा सचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।  बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा संचालन गर्न पत्राचार गर्ने जनाइएको छ ।

शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले भने ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको