Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो)

Reporter

मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ । गोविन्द अनेको शब्द रचना र राकेश शोनीको एरेञ्ज रहेको यो कौडा गीतको भिडियो सार्वजनिक भएको हो ।

राकेशकै निर्देशन रहेको गीतको भिडियोमा राकेश, मौसमी राना मगर र बिबेक खड्का लगायतलाई फिचरिङ गरिएको छ । देवराज आचार्यको छायांकन रहेको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को दृश्य सम्पादन छ । यो प्रेमिल कौडा गीतमा गीतमा आफूले माया गरेको सोल्टिनको धेरै माया लाग्ने भाव व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

गीतको भिडियो गायिका मञ्जुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मञ्जुका यसअघि सार्वजनिक गीतलाई श्रोता÷दर्शकले औधि मन पराएका छन् । आफ्ना यसअघि गीत जस्तै यसले पनि श्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको मञ्जु बताउनुहुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको