Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‍मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ।  अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले संसद्मा सम्बोधन गर्ने तयारी थियो।  समसामयिक विषयमा प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन अन्तिम समयमा आएर स्थगित भएको हो।

एमाले सचेतक सुनिता बरालले प्रमुख प्रतिपक्षी दलको नेता पनि आजको संसद्मा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिइन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको