Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

देउवा दम्पत्ति स्वदेश फर्किए, सत्ता समिकरण फेरबदल नहुने प्रतिक्रिया

Reporter

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा स्वदेश फर्किएका छन् । साताव्यापी लामो थाइल्याण्ड बसाईपछि आज दम्पत्ति स्वदेश फर्किएको हो ।

काठमाडौं एयरपोर्ट ओर्लिनेबित्तिकै सभापति देउवाले एमालेसँगको सत्ता समिकरण चेञ्ज नहुने दाबी गरेका छन् । उनले सत्ता गठबन्धन तलमाथि हुने कुरा हल्लमात्रै भएको प्रतिक्रिया दिए ।  देउवाको स्वागतको लागि उपप्रधानमन्त्री प्रकाशमा सिंह र पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए । बैंककमा देउवा उपचारमा व्यस्त हुँदा पत्नी डा. राणा भने परराष्ट्रमन्त्रीको हैसियतमा एक कार्यक्रममा सहभागी भएकी थिईन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको