Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं महानगरपालिकामा भोलि शोक बिदा

Reporter

काठमाडौं महानगरपालिकाले भोलि आइतबार शोक बिदा दिएको छ ।

तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डङ्गोलको निधनमा महानगरपालिकाले भोलि शोक बिदा दिने निर्णय गरेको हो ।

उपप्रधानपञ्चका रूपमा डङ्गोलले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय भएको महानगरपालिकाले सूचनामार्फत जनाएको छ ।

लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति निधन भएको थियो । उनको आज अन्त्येष्टि गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको