Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

बढ्यो सुनको मूल्य

Reporter

स्थानीय बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ।

त्यस्तै चाँदी एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। शुक्रबार सुन एक लाख ८९ हजार छ सय रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार रुपैयाँ कायम भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको