Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

सहकारी पीडितहरूको माइतीघरमा अर्धनग्न प्रदर्शन

Reporter

सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।सरकारलाई दबाब दिन पीडित महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले लामो समयदेखि सहकारी ठगीको न्याय नपाएको गुनासो गर्दै तत्काल समाधानको माग गरेका छन् ।

उनीहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’ हाम्रो धैर्यलाई कमजोरी नठानु जस्ता नाराले सजिएका प्लेकार्ड बोकेका छन्।

उनीहरूले सहकारी ठगीविरुद्धको आन्दोलन कुनै व्यक्तिगत स्वार्थ नभई आफ्नो जीवनरक्षाका लागि गरिएको सङ्घर्ष भएको बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको