Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

Reporter

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ। रामेछाप, तनहुँ र दैलेखमा नयाँ सिडिओ खटाइएको छ।

तनहुँमा कार्यरत सिडिओ श्यामकृष्ण थापालाई रामेछापको सिडिओ बनाइएको छ। तनहुँमा सहसचिव रामकृष्ण अधिकारी तथा दैलेखमा बद्रीनाथ गैरेलाई खटाइएको छ।

दैलेखमा कार्यरत नवराज जैसी तथा रामेछापमा कार्यरत राजु प्रसाद पौडेलको मन्त्रालयमा सरुवा भएको छ। पौडेल रामेछाप गएको ६ महिना मात्र भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको