Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

रेशम चौधरी पक्राउ

Reporter

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ  परेका छन् । उनी पक्राउ परेपछि कार्यकर्तामा अन्योलको वातावरण छाएको छ ।जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको थियो । बिहान ११ बजेदेखि सुरू हुवे भनिएको कार्यक्रम १ बज्दासम्म पनि सुरू हुन सकेको छैन ।

चौधरीलाई किन समातियो भन्ने पनि खुलेको छैन ।अहिले प्रहरीहरू कार्यक्रम स्थलमा तैनाथ छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको