Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍

Reporter

सभामुख देवराज घिमिरेले भारत–पाकिस्तान तनावले नेपालीको सुरक्षालगायत पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा सभामुखले आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गरेका हुन् ।

“भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने ।

बैठकमा सांसदहरूले पर्न सक्ने सम्भावित तयारी गर्न र जानकारी गराउन पनि आग्रह गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको