Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

बढ्न थाल्यो भारत पाकिस्तान युद्ध

Reporter

पाकिस्तानले भारतमाथि जवाफी कारबाही (प्रत्याक्रमण) थालेको घोषणा गरेको छ। पाकिस्तानी सेनाले भारतले तीन वटा पाकिस्तानी एयरबेसमा मि’साइल हा’नेको आरोप लगाउँदै आफूहरूले का’रबाही सुरु गरेको जनाएको छ।

पाकिस्तानले प्रत्याक्र’म’णको नाम ‘बुनयान-उल-मरसूस’ राखेको छ। अपरेसन सुरु गरे लगत्तै प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको बैठक बोलाएका छन् । राष्ट्रिय कमान्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आ’ण’विक ह’तिया’रको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको