Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

भारत र पाकिस्तान युद्धविराममा सहमति

Reporter

India and Pakistans flags

भारत र पाकिस्तानले युद्धविराममा सहमति भएको बताएका छन्।

भारत विदेश सचिव विक्रम मिश्रीले दिल्लीमा आयोजित पत्रकार सम्नेलनमा भने, “पाकिस्तानका सैन्य अपरेशन महानिर्देशक आज  दिउँसो १५:३५ बजे भारतीय समकक्षीलाई फोन गरे। त्यसक्रममा बीच सहमति भएको छ कि दुवै पक्षले भारतीय समय अनुसार साॅझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्नेछन्।,

यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ। सैन्य अपरेशन महानिर्देशकहरूले मे १२ (आइतवार) मा १२ बजे फेरि वार्ता गर्नेछन्।’पाकिस्तानी विदेशमन्त्री इशाक डरले पनि युद्धविराम भएको पुष्टि गरेका छन्।

केहीबेरअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जाल एक्समा लेख्दै भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको