Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

डडेल्धुराको अमरगढीमा आगलागी, तीन पसल जलेर नष्ट

admin

डडेल्धुरा—पुस २० ।

डडेल्धुरा सदरमुकाम अमरगढीस्थित बागबजारमा गएराति आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।

अमरगढी–५ बागबजारमा आगलागी हुँदा पनेरु तरकारी पसल, एक होटल र स्काई फोटो स्टुडियो जलेकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आगलागीको कारण भने अझैसम्म खुल्न सकेको छैन ।

करिब १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको