Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

Reporter

नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।

साताको छैटाैं काराेबार  दिन सुन आज तोलामा ३ हजार बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसअनुसार शुक्रबार  छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।

यसैबीच चाँदीको मूल्य ताेलामा २० रूपैँयाले बढेकाे छ । बिहिबार तोलामा १ हजार ९ सय २५ रूपैँया  कायम भएको चाँदी शुक्रबार १ हजार ९ सय ४५ रूपैँया  कायम भएको महासंघले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको