Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

‘जति माया गरेपनी’ बाट चर्चा बटुल्दै सौगात जङ्ग थापा(भिडियो)

Reporter

काठमाडौं । सौगात जङ्ग थापा र अन्जुली हमालको स्वरमा रहेको गितमा सौगात जङ्ग थापाकै सङ्गीत र विशाल निरौलाको एरेन्ज रहेको छ। रन्जन राइको मिक्सिङ रहेको गितलाइ अभिनाश थापाले लेखेका हुन। सियोन श्रेस्ठले निर्देशन गरेका उक्त म्युजिक भिडियोमा चर्चित नायिका तथा मोडल सृष्टि खड्का र सुशान्त ढकालको अभिनय रहेको छ।

 

 

चित्लाङको रमणिय स्थलमा छायान्कन गरिएको उक्त भिडियोलाइ अमन बडुले खिचेका हुन भने म्युजिक भिडियो सौगात जङ्ग थापाकै युटुब च्यानलबाट बजारमा आएको छ।

करिब 3 दर्जन भन्दा बढी गित बजारमा ल्याइसकेका थापाको ´´तिमी आदत बन्यौ मेरो“,जुनी जुनी,सुनन ए माया,तिम्रो नै साथ होस, मैले गर्ने माया, कुरै कुरामा लगायतका गितहरु दर्शक श्रोताले अत्यधिक मन पराएका छन


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको