Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

Reporter

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका इच्छाराज तामाङको कसुर सर्वोच्च अदालतबाट सदर भएको छ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद तामाङलाई थुनामा पठाउने आदेश सदर गरेको हो।

आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

यसअघि विशेष अदालतले तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना गरेको थियो। त्यस्तै तीन वर्ष कैद सजायसमेत सुनाएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको