Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

गभर्नरमा कुरो नमिलेपछि मन्त्रिपरिषद बैठक स्थगित

Reporter

गभर्नर नियुक्तिमा कुरो नमिल्दा सोमबार साँझलाई डाकिएको मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ।

बैठकले राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने एजेन्डा तय भएको थियो। तर अन्तिम अवस्थामा कुरो नमिलेपछि बैठक रोकिएको हो।

मन्त्रिपरिषदको अबको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्तापछि तय हुने बताइएको छ।
गभर्नर कांग्रेसको भागमा परेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको