Logo
09 Feb 2023    २६ माघ २०७९, बिहीबार

ताजा खबर

देउवा विरुद्दको रिटमा सर्वोच्चको कारण देखाउ आदेश माओवादी केन्द्र छाडिन् उर्मिला अर्यालले युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र टर्की भूकम्पमा ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार नाघ्याे सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का लागि आवदेन आव्हान

योजनाको “यसपालीको तिजमा” सार्वजनिक (भिडियो सहित)

admin

काठमाडौं/गायिका योजना पुरीले ‘यसपालीको तीजमा’ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । कृष्ण पौडेलको शब्द, गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजन रहेको छ । गायिका पुरीले पहिलो पटक आफ्नो बहिनी बिजेता पुरीलार्इ समेत भिडियोमा अभिनय गराएकी  छिन् । निर्देशक फराज अर्पणले भिडियोलाई निर्देशन, छायांकन र सम्पादन गरका छन् भने नृत्य निर्देशन मनिष थापाको रहेको छ । गायिका योजनाको यस अघि ए शिबजी..नाचौन जस्ता चर्चित तीज गितहरु श्रोता दर्शक माझ आइसकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको