Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

योजनाको “यसपालीको तिजमा” सार्वजनिक (भिडियो सहित)

admin

काठमाडौं/गायिका योजना पुरीले ‘यसपालीको तीजमा’ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । कृष्ण पौडेलको शब्द, गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजन रहेको छ । गायिका पुरीले पहिलो पटक आफ्नो बहिनी बिजेता पुरीलार्इ समेत भिडियोमा अभिनय गराएकी  छिन् । निर्देशक फराज अर्पणले भिडियोलाई निर्देशन, छायांकन र सम्पादन गरका छन् भने नृत्य निर्देशन मनिष थापाको रहेको छ । गायिका योजनाको यस अघि ए शिबजी..नाचौन जस्ता चर्चित तीज गितहरु श्रोता दर्शक माझ आइसकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको