सार्वजनिक खरिद अनुगमन कार्यालयले ३ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कार्यालयका अनुसार निर्धारित समयसम्म निर्माणकार्य सम्पन्न नगर्ने ३ वटा कम्पनीलाई एक वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

लोकप्रिय समाचार
Reporter