Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

अनुमति बिनै इन्टरनेट सेवा प्रयोग गरे कारबाहीको चेतावनी

Reporter

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरिरहेका व्यक्ति/संस्थाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले बिहीबार एक सूचनामार्फत अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरेको गुनासोसमेत प्राप्त भएको र उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २३ बमोजिम अनुमतिपत्र नभई इन्टरनेट सेवा सञ्चालन गर्नु गैर कानुनी भएको स्पष्ट पारेको छ ।

गैर कानुनी कार्य भएको हुँदा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कडाइका साथ कानुनी कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

उल्लेख गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको