Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा

Reporter

काठमाडौंको तीनकुने गत चैत १५ गते आयोजित राजावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा भएका छन् ।

प्रहरीले उनलाई आइतबार साँझ रिहा गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय अनिल बस्नेत (अनिल बाबा) चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनी रिहा भएपछि राजावादीहरूले खुशी व्यक्त गरेका छन् ।

राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको