Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

भिजिट भिसा प्रकरणः संसदमा जवाफ दिँदै गृहमन्त्री लेखक

Reporter

आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई मुछेको भन्दै त्यसको संसदमा जवाफ दिने भएका छन्।

मन्त्री लेखकले विशेष समय लिएर त्यस बारेमा प्रष्ट पार्ने जनाइएको छ। यद्यपि विपक्षी दलहरुले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गर्ने बताइरहेका छन्।

भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीमाथि अख्तियारले छानबिन गर्ने भएपछि त्यसको अघिल्लो दिन नै सरुवा गरिएको थियो।

यो प्रकरणमा गृहमन्त्री लेखक र उनको सचिवालय संलग्न रहेको भन्दै आलोचना हुँदै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको