Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

Reporter

नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । थेबे १८८ मतान्तरले विजयी बनेका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । औपचारिक नतिजा घोषणा भने हुन बाँकी छ ।

कुल एक हजार ७६४ मत थियो । त्यसमध्ये एक हजार ४०४ मत खसेको थियो । मंगलबार (जेठ १३) बिहान १० बजेदेखि ४५ विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको