Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

काठमाडौँ आइपुगे न्युजील्याण्डका उपप्रधानमन्त्री विन्स्टन

Reporter

काठमाडौँ । न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारीक भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री पिटर्सलाई परराष्ट्र सचिव अमृत बहादुर राईले स्वागत गरेका छन् ।

भ्रमणको क्रममा, पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ ।

न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको यो नेपालको पहिलो भ्रमण समेत हो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको