Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

कास्कीमा एक घण्टाभित्र दुईवटा भूकम्पको धक्का महसुस

Reporter

कास्कीमा एक घण्टाभित्र दुईवटा भूकम्पको धक्का महसुस गरिएको छ । आज पहिलो भूकम्प बिहान ११:५६ बजे कास्कीको फुलिबाङ आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, दोस्रो भूकम्पको धक्का १२:५० बजे अन्नपूर्ण दोस्रो आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

यसअघि, मंगलबार जाजरकोटको रामीडाँडामा ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको