Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

गणतन्त्र कोल्याप्स नभएसम्म आन्दोलन जारी रहन्छः राजेन्द्र लिङ्देन

Reporter

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र कोल्याप्स नपारेसम्म राजसंस्थावादीको आन्दोलन जारी रहने बताएका छन्।

विहीबार राजसंस्थावादीको आन्दोलनलाई सम्बोधनका क्रममा उनले भने,‘यो कास्टिङ मात्र हो, फिल्म बाँकी छ। गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ।’

जेठ १५ को मिति तय गरेर राजधानी केन्द्रित हुँदै संयुक्त जनआन्दोलन समितिले निरन्तर आन्दोलनको घोषणासहित राजधानी केन्द्रित प्रदर्शन गरेको हो।

७ ठाउँबाट निकालिएको जुलुस रत्नपार्क शान्ति बाटिकामा एकत्रित भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको