Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा

कलाकार प्रतिक्षा काफ्ले “मोडलिंग तथा कला सम्मान-२०८२”बाट सम्मानित

Reporter

 

कार्यक्रम ब्यबस्थापन संघ नेपालको पाँचौं साधारणसभा एवं बिसेश सम्मान समारोहको अवसरमा मोडल/कलाकार प्रतिक्षा काफ्ले “मोडलिंग तथा कला सम्मान-२०८२”बाट सम्मानित भएकिछिन।राष्ट्रीयसभाका अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता एवं माननिय सन्तोष चालिसे माननिय अब्दुल खान माईती नेपालकि अध्यक्ष अनुराधा कोईराला लगायतका बिशिष्ठ ब्यक्तीत्वहरुको गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लव बहादुर कार्कीको सभापतित्व एवं राजेन्द्र लुईंटेलको संयोजनमा सम्पन्न भएकोथियो।

थुप्रै र्याम्प स्टेज शो हुँदै कलाकारिता क्षेत्रमा प्रबेश गरेकि प्रतिक्षा काफ्लेले देशको समसामयिक बिषयमा बनेको टेलिचलचित्र”गाउँ फर्क”सुन्तलीको पोई” संगै दिल आफ्नै थियो” तिम्रो स्पर्शले” औधि मन पराएँ” हेरें सानुलाई लगायत २ दर्जनभन्दाबढि गीतहरुमा कुशल अभिनय गरिसकेकिछिन। बिभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भैसकेकिचर्चित कलाकार काफ्लेका करिब आधा दर्जन गीतहरु बजारमा आउनेक्रममा रहेकाछन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको